चैनपुर जेसीज मनहरीले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदानसहित भित्तेपात्रो विमोचन गरेको छ । जेसीजले प्रकाशन गरेको भित्तेपात्रो शनिबार बिहान एक कार्यक्रमकाबीच विमोचन गरिएको हो । कार्यक्रम संयोजक हरिप्रसाद अधिकारीको संयोजकत्व एवम् जेसीजका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
मनहरी गाउँपालिका उपाध्यक्ष मगरले मनहरी गाउँपालिकामा युवा र खेलकुदको क्षेत्रमा जेसीजले हातेमालो गर्दै आएकोमा खुसी व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको बताइन् । उनले नयाँ वर्षको शुभकामना दिँदै सबै पालिकाबासीको सुख, शान्ति, समृद्धिको कामना समेत गरिन् । मगरले मनहरीका युवाहरुलाई जेसीजमा आबद्ध हुन समेत आग्रह गरिन् । युवामा लागूऔषध दुव्र्यसनीको समस्या बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले जेसीजले यस क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्न अनुरोध समेत गरिन् ।
कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, अध्यक्ष सल्लाहकार विदुर विक्रम थापा, कार्यकारिणी उपाध्यक्ष राजु सुवेदी लगायतले नयाँ वर्षको व्यक्त गर्दै सामाजिक गतिविधिसँगै आवश्यकता अनुसारका कार्यक्रमलाई अघि बढाउन आग्रह गरे । कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष श्रीकृष्ण ढकाल सहित स्थानीय विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
https://shorturl.fm/JUc4I
https://shorturl.fm/3HFHK
https://shorturl.fm/3lz8c
https://shorturl.fm/1TOaj
https://shorturl.fm/ADFM1
https://shorturl.fm/bDRgH
https://shorturl.fm/CLY76
https://shorturl.fm/fntL7
https://shorturl.fm/AyUFW
https://shorturl.fm/NlWQq
https://shorturl.fm/Le8pX
https://shorturl.fm/78q7g
https://shorturl.fm/4KIeG
https://shorturl.fm/0DC2q
https://shorturl.fm/4W87P
https://shorturl.fm/q6pXA
https://shorturl.fm/NmZvC
https://shorturl.fm/sZjUD
https://shorturl.fm/YpptZ
https://shorturl.fm/cOlT4