सगरमाथा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको नयाँ नेतृत्वमा ईमान सिंह थिङ चयन भएकाछन् । जेष्ठ १६ गते शनिबार भएको १३ औ साधारण भेलाबाट थिङको नेतृत्वमा ११ सदस्यीय नयाँ समिती चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुरेश कुमार रुम्बा र सचिबमा राजु प्रसाद खनाल चयन भएकाछन् । त्यस्तै गरि कोषाध्यक्षमा चमेली माया रुम्बा चयन भएकाछन्। यस्तै गरि समितिको सदस्यहरुमा क्रमश : मिरा भ्लोन , राम सिंह रुम्बा,कबिता घलान , मनु प्रजा मगर,रामहरि पौडेल , श्री कुमारी रुम्बा र कर्ण बहादुर घलान रहेकछन्।
लामो समय देखि निष्क्रिय रहेको वन समूहलाई सक्रिय बनाउने र समूहको नवीकरणको पर्सा राष्ट्रिय निकुञ्ज आदाभार बारामा यथाशीघ्र प्रकृया अगाडि बढाउने समेत भेलाले निर्णय गरेकोछ ।
नयाँ कार्यसमितिको नेतृत्व आफ्नो काँधमा आए सङ्गै नव निर्वाचित समिती अध्यक्ष थिङले समितिलाई चलायमान बनाउने प्रमुख लक्ष्य रहने बताए ।
https://shorturl.fm/IpXdX
https://shorturl.fm/AvFlG
https://shorturl.fm/uu8ya
https://shorturl.fm/hUrxq
https://shorturl.fm/R1YGN
https://shorturl.fm/hgJWa
https://shorturl.fm/6v8EX
https://shorturl.fm/SSsXc
https://shorturl.fm/mkHAi
https://shorturl.fm/WjXns
https://shorturl.fm/fKAUz
https://shorturl.fm/0m5JU
https://shorturl.fm/C7JwQ
https://shorturl.fm/le8bV
https://shorturl.fm/MNYgq
https://shorturl.fm/XmV8U
https://shorturl.fm/ah5Ez
https://shorturl.fm/K1ohq