राक्सिराङ्गको १७ औं हिउँदे अधिबेशन भोलि

राक्सिराङ्ग गाउँपालिकाको हिउँदे अधिबेशन भोलि अर्थात पौष २५ गते हुने भएकोछ ।

गाउँपलिकाको सत्रौं हिउँदे अधिबेशनमा सम्मान कार्यक्रम समेत रहेकोछ । कार्यक्रममा सहभागी भईदिन पालिका भित्र कार्यरत रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघसस्था ,शिक्षक , बुद्धिजीवी, राजनैतिक दल लगाएत सम्बन्धित सरोकारवालालाई पालिकाले अनुरोध गरेकोछ । गाउँसभा पालिकाको कार्यालय चैनपुर प्राङ्गणमा बिहान १० बजे देखि सुरु हुने पालिका श्रोतले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.