माओबादी केन्द्र २०८४ को चुनावी मैदानमा सिङ्गल/ सिङ्गल भिड्छ : संसद पुलामी

माओबादी केन्द्र आगामी चुनावमा सिङ्गल/सिङ्गल भिड्ने बागमती प्रदेश सभा संसद तथा माओबादी बागमती प्रदेश कमिटी उपाध्यक्ष माननीय प्रेम बहादुर पुलामी छिन्तुले बताउनुभयो ।

बागमती गाउँपालिकामा आयोजना गरिएको पार्टीको दोश्रो गाउँपालिका अधिबेशनलाई सम्बोधन गर्ने क्रममा शनिबार उहाँले यस्तो बताउनुभएको हो । कसैसंग पनि चुनावमा कुनै पनि बहानामा गठबन्धन नगर्ने समेत जिकिर गर्नुभयो । माओबादी केन्द्रमा ३६४ दिन पार्टीलाई वास्ता नगर्ने र १ दिन आएर पार्टिमा यो पद र त्यो पद चाहियो भनेर भाग खोज्नेको लागि स्थान नभएको समेत स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.