दुबै मृगौला फेल भई उपचारको लागि संघर्षरत मनहरी गाउँपालिका २ च्यापल घर भएकी बिमला स्याङ्तानलाई उपचारको लागि उठेको रकम आज हस्तान्तरण गरिएकोछ । मनहरी गाउँपालिका उपाध्यक्ष सीता मगर रेखाले उपचारका लागि उठेको रकम स्याङ्तान र उनको श्रीमान राजेन्द्र स्याङ्बोलाई हस्तान्तरण गर्नुभएकोछ ।
दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपणको लागि आर्थिक अभावले समस्यामा रहेका स्याङ्तानको परिवारलाई उपचार स्वरुप चलाईएको सहयोग संकलन मार्फत १ सय ६० जना मार्फत उठेको झण्डै ३ लाख ६० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर ३ का युवा समाजसेवी ईमान थिङले स्याङ्तानको उपचारार्थ आर्थिक समस्या भएको खबर सुन्नासाथ सामाजिक सन्जालमा सहयोगको लागि अपिल गरेका थिए । देश तथा बिदेशमा रहेका सहयोगी मन भएकाहरुबाट बैशाख १७ गते बिहानसम्म उठेको ३ लाख ६० हजार रुपैया हस्तान्तरण गरिएको हो । उपचारार्थ आर्थिक सहयोग संकलनको अगुवाई गरिरहेका ईमान थिङले अभियान अझै जारी रहने बताए ।
संकलन रकम बिरामी बसेको स्थानमै पुगेका उपाध्यक्ष पुलामीले ब्यक्तिगत सहयोग समेत गर्नुभएको थियो । साथै बिरामीको स्वास्थ्य अवस्था बुझ्दै पालिका सरकारको तर्फबाट स्वास्थ्योपचारको लागि उपलब्ध हुने रकम , प्रदेश सरकार बाट प्राप्त हुने रकम सहित झण्डै ४ लाख ५० हजार रुपैया बराबरको उपचार सहयोग छिट्टै उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाईने समेत बताउनुभयो । साथै चाडै रिकभर भएको सुन्न र देख्न पाउ भन्दै स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
यस्तै संकलित रकम हस्तान्तरण गर्दै मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिनले वडाबाट हुने र गर्नुपर्ने कागजी प्रक्रिया र आफुले भनेर मिल्ने ठाउँमा सक्दो सहयोग गर्ने वचन प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
संकलनबाट उठेको रकम बुझ्दै स्याङ्तनले सहयोग गर्ने भगवानरुपी हातहरु र जनप्रतिनिधि प्रती कृतज्ञता प्रकट गरे । साथै आफ्नो उपचार खर्च जुटाउन नसक्ने हो कि की भनेर हरेस खाएको थिए तर सहयोगी हातहरुले गर्दा आफ्नो उपचार सम्भव देखेकोले अस्पतालले उपचारको क्रममा लाग्ने खर्च झण्डै १२/१४ लाख डिपोजिट गर्नुपर्ने भएको हुदा अझै पनि सहयोगको अपेक्षा रहेकोले सबैमा सहयोगको लागि आग्रह गरिन ।
यस्तै उनको श्रीमान राजिन्द्र स्याङ्बोले आफ्नो परिवारको आर्थिक अवस्था निक्कै कमजोर रहेकोले उपचारको लागि खर्च जुटाउन सहयोगी हातहरुलाई बिशेष धन्यवाद दिए। श्रीमतिको लागि आफ्नै मृगौला दिन तयारी गरेका स्याङ्बोको उनको श्रीमती र २ बर्षको एउटा छोरो रहेकोछ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा महिनाको २ पटक फलो अपको लागि जानुपर्ने भएकोले भक्तपुरमै अस्पताल नकिक कोठा भाडामा लिई उपचार गर्दै आईरहेकाछन। रकम हस्तान्तरण कार्यक्राममा पालिका उपाध्यक्ष , वडा अध्यक्ष सहित समाजसेवी वीर बहादुर घलान , अभियान टोलिका लिडर ईमान थिङ लगाएत अन्यको उपस्थिति रहेको थियो।

https://shorturl.fm/tREri
https://shorturl.fm/6NZHF
https://shorturl.fm/6bHqb
https://shorturl.fm/Z4wqc
https://shorturl.fm/Xs7qG
https://shorturl.fm/LqdGe
https://shorturl.fm/RBequ
https://shorturl.fm/JPi1w
https://shorturl.fm/YtBxn
https://shorturl.fm/dhqPN
https://shorturl.fm/o41Uz
https://shorturl.fm/zOUTv
https://shorturl.fm/HftAF
https://shorturl.fm/v4Gaj
https://shorturl.fm/JEdH0
https://shorturl.fm/wqz5g
https://shorturl.fm/U0UMP
https://shorturl.fm/AWbXb
https://shorturl.fm/zDMaa
https://shorturl.fm/PCnle
https://shorturl.fm/LLAo2
https://shorturl.fm/4ercV
https://shorturl.fm/GjHpD
https://shorturl.fm/BSAJp
https://shorturl.fm/2l8Fu
https://shorturl.fm/qg5iL
https://shorturl.fm/5UZYk
https://shorturl.fm/fXHVN
https://shorturl.fm/rY4uy
https://shorturl.fm/VgUQb
https://shorturl.fm/SdojN
https://shorturl.fm/L5EQI
https://shorturl.fm/E8ysq
https://shorturl.fm/CPAlx
https://shorturl.fm/yYen8
https://shorturl.fm/Vu2aw
https://shorturl.fm/hZMrj
https://shorturl.fm/cRtuc
https://shorturl.fm/RfAwl
https://shorturl.fm/TSnzy
https://shorturl.fm/epxOg
https://shorturl.fm/coe9c
https://shorturl.fm/chFoC
https://shorturl.fm/Vlcms
https://shorturl.fm/dV4az
https://shorturl.fm/ZQxmY
https://shorturl.fm/8uvZd