मान्छे मार्ने बाघ बस्ती छिर्‍यो , ६ वटा बाख्रा मार्यो, गाउँ पुरै भयावह स्थितिमा

मनहरी गाउँपालिका वडा नम्बर ५ मा मान्छे मार्ने बाघले बाख्रा समेत खाएकोछ । हिजो साँझ ७२ बर्षिया स्थानिय महिला कान्छी माया रुम्बालाई बाघले आक्रमण गरि मारेको थियो । उक्त महिलाको शव पोष्टमार्टमको लागि राती ३ बजे हेटौंडा पठाईएको थियो ।

घटना स्थलबाट लगभग ६०० मिटर दक्षिण तर्फ तथा मृतक महिलाको घरको करिब १०० मिटरमा अवस्थित स्थानिय सुर्य बहादुर मोक्तानको खोरबाटै ६ वटा बाख्रा मारी खाएको हो । बिहान ५ बजे तिर बाघले बाख्रा खाएको हो ।

पटक पटक बाख्रा , भैंसी लगाएत मान्छे समेत आक्रमण गरि रहेको हुँदा स्थानिय समुदायलाई सजक रहन वडा अध्यक्ष दीपेन्द्र अधिकारीले

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.