घाँस काट्न गएका मनहरी २ का युवाको रुखले च्यापिएर घटना स्थलमै मृत्यु

मनहरी २ नम्बर वडामा ढलेको रुखले लागि एक युवाको मृत्यु भएकोछ ।

मंगलबार बिहान १० बजे तिर आएको हावा हुरिले घाँस काट्न गएका युवाको घटना स्थलमै मृत्यु भएको २ नम्बर वडा अध्यक्ष राज कुमार पाख्रिनले जानकारी दिनुभयो ।

रुखले लागेर मृत्यु हुनेमा मनहरी २ ट्यान्की दमार घर भएका बर्ष २२ का राम बहादुर गोले रहेकाछन्।

मृतक गोलेको शव उनकै घरमा राखिएको र घटना बारे थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोलि घटना स्थल तर्फ आउदै गरेको वडा अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
3
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.