एमाले उप – महासचिव ज्ञवाली माघ १३ गते कार्यकर्तालाई प्रशिक्षण दिन मनहरी आउँदै

नेपाल कम्युनिष्ट पार्टी एमालेका उप-महासचिव प्रदिप ज्ञवाली माघ १३ गते शनिबार मनहरी आउने भएकोछ । एमाले मनहरी गाउँकमिटीको आयोजनामा पालिकाको अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन उप-महासचिव आउने निस्चित भएको पार्टी गाउँ कमिटी अध्यक्ष नवीन सुबेदीले जानकारी दिनुभयो ।

पार्टी प्रतिपक्षीको भुमिकामा रहिरहेको बेला कार्यकर्तालाई पार्टीको नयाँ नीति तथा कार्ययोजना कस्तो रहने भन्ने विषयमा उप-महासचिवद्वारा प्रशिक्षित गराईने अध्यक्ष सुबेदिले जानकारी दिनुभयो । मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा आयोजना हुने प्रशिक्षण कार्यक्रममा पालिका भित्रका १ सय ५० जना अगुवा कार्यकर्ताको सहभागिता रहनेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.